zoom versi terbaru untuk pc zoom pch-8 - zoom pch-8 why my zoom audio is not working on laptop lil wayne zoom freestyle download zoom x64 download zoom free meeting download join zoom meeting with id number - join zoom meeting with id number
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

सिद्धार्थ बैंक रहेको भवनमा आगलागी

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । महोत्तरीको बर्दिवास बजारमा अवस्थित सिद्धार्थ बैंकको शाखा कार्यालयमा सोमबार दिउँसो आगलागी भएको छ ।

केहीबेर अघिबाट सिद्धार्थ बैंकको शाखा कार्यालय रहेको तीन तले भवनमा आगलागी भएको हो । स्थानीयका अनुसार भवनको सबैभन्दा माथिल्लो तलामा अवस्थित जिम हलबाट आगो फैलिएको हो ।

अहिले प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा कार्यालय छ । तल्लो तलामा फेन्सी पसलहरु रहेका छन् । अहिले बर्दिवास नगरपालिका र जनकपुर उपमहानगरपालिकाका दुईवटा वारुण यन्त्रले यतिबेला आगो निभाइरहेका छन् ।

प्रतिक्रिया सबै