५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

जनार्दन शर्माविरुद्ध युथ कंग्रेसको प्रदर्शन

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । युथ कंग्रेसले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले एक दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

शर्माबारेको छानबिनमा सरकार र प्रतिपक्ष दल एमालेको मिलेमतो देखिएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया सबै