प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
मङ्लबार, साउन १७ २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार सिंहदरवारमा बसेको बैठकमा सरकारका मन्त्री तथा सचिवहरुलाई बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
प्रतिक्रिया
सबै