zoom download for windows 10 32 bit zoom app basic zoom meeting login uk droidcam zoom download zoom login - zoom login zoom.comus/download zoom download update zoom cloud meeting app download for pc
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

मतदाता नामावली संकलन शुक्रबारदेखि स्थगित हुने

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन भोलिदेखि स्थगित हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुनेछ ।

आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।

चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।

प्रतिक्रिया सबै