zoom commodores download free zoom windows app download for pc zoom meeting zoom meeting login universal zoom download meeting zoom download download zoom offline installer zoom not installing for all users zoom for government download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

वायु सेवा निगमका कार्यकारी अध्यक्ष बर्खास्त

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई विहिबार बसेको मन्त्रिपरिषदको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए ।

उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु जुहारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो ।

प्रतिक्रिया सबै