११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुणकुमार नियुक्त

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।

सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

 

प्रतिक्रिया सबै