४३ जना डीएसपीको काज सरुवा, केही जिल्ला र वृत्त प्रमुख पनि फेरिए
शुक्रबार, साउन २० २०७९

काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार काज सरुवा गरेको सूचना सार्वजनिक गरेको हो ।
केही जिल्ला र वृत्तका प्रमुखसमेत फेरिएको प्रधान कार्यालयले जनाएको छ ।
को कहाँ पुगे ?
प्रतिक्रिया
सबै