join zoom meeting online from browser - join zoom meeting online from browser zoom login download pc zoom app 4.3 download zoom download uk zoom api connector download zoom genesis rom download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

जापानमा लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेतासँग प्रचण्डको भेट

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता लगायतका नेताहरुसँग भेटवार्ता ‍गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मंगलबार एलडीपी हेडक्वार्टर टोकियोमा लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेतालगायतसँग भेटवार्ता गरेका हुन् । भेटमा पुर्व महासचिव, पुर्व अर्थ, व्यापार र उधोगमन्त्री तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइसँग सहभागी थिए ।

भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानदेखि स्थानीय सहर/नगरहरुबीच भगिनी सम्बन्धको विकास, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया सबै