तुलसी बम काठमाडौंमा मृत भेटिइन्
मङ्लबार, साउन २४ २०७९

काठमाडौं । डोटीका एक युवती काठमाडौंमा मृत भेटिएकी छन् । बोगटान फुडशिल गाउँपालिकाकी २२ वर्षीया तुलसी बम कोटेश्वरस्थित आफ्नै कोठमा मृत फेला परेकी हुन् ।
उनी कैलाली जिल्लाको सुखडबाट १२ पास गरेर अध्ययनको लागि काठमाडौंको कोटेश्वरमा बस्दै आएकी थिइन् । उनको मृत्यु कसरी भयो ? भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सबै