३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

तुलसी बम काठमाडौंमा मृत भेटिइन्

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । डोटीका एक युवती काठमाडौंमा मृत भेटिएकी छन् । बोगटान फुडशिल गाउँपालिकाकी २२ वर्षीया तुलसी बम कोटेश्वरस्थित आफ्नै कोठमा मृत फेला परेकी हुन् ।

उनी कैलाली जिल्लाको सुखडबाट १२ पास गरेर अध्ययनको लागि काठमाडौंको कोटेश्वरमा बस्दै आएकी थिइन् । उनको मृत्यु कसरी भयो ? भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै