zoom download brasil join zoom meeting online on browser why is my audio not working on zoom windows - why is my audio not working on zoom windows zoom.us download for windows why is my zoom audio not working on laptop zoom cloud free download cloud zoom css download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 बुधबार, साउन २५ २०७९  

काठमाडौं। संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया सबै