free download zoom.com zoom default download folder zoom meeting download for pc windows 10 64bit zoom app download in windows 10 www.zoom.us/support/download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

टेनिस स्टार सेरेनाको सन्यास

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । टेनिस महिला स्टार सेरेना विलियम्सले संन्यासको घोषणा गरेकी छन् । एक वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन् ।

उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाढा रहने घोषणा गरेकी हुन् । जुनमा उनी विम्बल्डन च्याम्पियनसिपबाट एक वर्षपछि टेनिसमा फर्किएकी थिइन् ।

४० वर्षीय अमेरिकी खेलाडीले पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम जितेकी थिइन् । उनीले हालसम्म २३ ग्रान्डस्लाम जितेकी छन् । हाल टोरन्टो ओपन खेलिरहेकी सेरेनाले उक्त प्रतियोगिताको पहिलो खेलमा जित निकालेकी थिइन् ।

प्रतिक्रिया सबै