६ बैशाख २०८१, बिहीबार Thursday 18 April, 2024

प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित भएको । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो ।

पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।

 

प्रतिक्रिया सबै