zoom join meeting id number september 26 - zoom join meeting id number september 26 zoom immersive download zoom meeting login join meeting online free download download zoom para pc zoom web vs app www.zoom app login
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

शपथसम्बन्धी विधेयक बहुमतले पारित

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । शपथसम्बन्धी विधेयक, २०७९ बहुमतले पारित भएको छ ।

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक बुधबार प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए ।

प्रतिक्रिया सबै