शपथसम्बन्धी विधेयक बहुमतले पारित
बुधबार, साउन २५ २०७९
काठमाडौं । शपथसम्बन्धी विधेयक, २०७९ बहुमतले पारित भएको छ ।
राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक बुधबार प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए ।
प्रतिक्रिया
सबै