zoom login online uk is zoom online or download how do i download an older version of zoom - how do i download an older version of zoom install zoom snap - install zoom snap zoom download for pc zoom quiz app download zoom chat for pc zoom học trực tuyến trên pc
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

सुपर कप उपाधि रियल मड्रिडलाई

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं। आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन्।

बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २/० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो। रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे ।

बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधी जितेको थियो।

बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन्। उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन्। ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन्।

प्रतिक्रिया सबै