join zoom meeting online australia - join zoom meeting online australia zoom download latest version zoom meeting app for pc download the latest zoom zoom install download for windows - zoom install download for windows zoom zoom music download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले १९ साउनको मन्त्रिपरिषदको निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रिट दर्ता भएको र सोमबार प्रारम्भिक सुनुवाइ हुने जानकारी दिए ।

प्रतिक्रिया सबै