download registration list zoom zoom for it download zoom upgrade download work from home zoom app zoom meeting joining 2019 - zoom meeting joining 2019
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

एकैदिन कोरोनाबाट ५ जनाको मृत्यु, थप ८१५ जना संक्रमित

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ । यो अवधिमा थप ८१५ जना संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।

 

 

प्रतिक्रिया सबै