zoom app download free windows 10 64 bit zoominfo stock symbol list zoom download for windows 11 pc download zoom launcher zoom cloud meeting download for pc windows 10 64 bit
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

अर्थसचिवमा कृष्णहरि पुष्कर नियुक्त, रामेश्वर दंगाललाई राजस्वको जिम्मा

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । अर्थमन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थसचिवको जिम्मेवारी पुष्करलाई दिएको एक मन्त्रीले बताए ।

यसअघिका अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको थियो ।

राजस्व सचिवको जिम्मा रामेश्वर दंगालले पाएका छन् ।

प्रतिक्रिया सबै