zoom cloud meeting download for pc windows 11 zoom installation gratuite - zoom installation gratuite how do download zoom app cloud zoom 3.1 download free why is my audio not working on zoom windows 11 - why is my audio not working on zoom windows 11 zoom software download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या

 शुक्रबार, साउन २७ २०७९  

काठमाडौ । पर्सामा श्रीमानले श्रीमतीको घाँटी थिचेरमा हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा २६ वर्षीय दिनेश प्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको हो ।

पाँच महिनाकी गर्भवती श्रीमती अरुसँग सम्बन्धमा रहेको शंकामा दिनेशले आज बिहान श्रीमती प्रतिमाको घाँटी थिचेरमा हत्या गरेका प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा यादवलाई बिहानै पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिए ।

 

प्रतिक्रिया सबै