download app zoom meeting zoom free download filehippo - zoom free download filehippo join zoom meeting online australia - join zoom meeting online australia join a zoom meeting online with id zoom 64 bit download windows 10 zoom meeting join a meeting online ok - zoom meeting join a meeting online ok zoom.download zoom.net download - zoom.net download
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

 शुक्रबार, साउन २७ २०७९  

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया सबै