zoom cornell download zoom meeting app for pc windows 10 download zoom app is it safe zoom cnet download download zoom full installer msi - download zoom full installer msi zoom meeting app download for windows 8.1 - zoom meeting app download for windows 8.1 zoom download singapore
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

 शनिबार, साउन २८ २०७९  

मोन्टेनेग्रो। मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेका छन् । सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् ।

एक सर्वसाधारणले बन्दुकधारीलाई गोली हानेर हत्या गरेपछि आक्रमण शृंखला रोकिएको थियो । आक्रमणमा केही मानिस घाइते भएका छन्।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया सबै