zoom meeting app download for pc windows 10 - zoom meeting app download for pc windows 10 zoom download data zoom app windows download free download zoom conference zoom download for pc zoom jquery free download zoom version 5.2.0 download zoom app download for windows
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना हुँदा दुई डीएसपीसहित ५ जना घाइते

 शनिबार, साउन २८ २०७९  

काठमाडौं । रुकुम (पूर्व)मा नेपाल प्रहरीको गाडी दुर्घटना भएको छ । प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् ।

घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् ।

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो हो । गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको बताए ।

घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीको भनाई छ ।

 

प्रतिक्रिया सबै