can't open zoom on laptop download zoom for windows 10 64 bit free full version zoom app download for school students download zoom client meeting internet download manager zoom zoom version download zoom app online classes download htts://zoom.us/download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

थप २६३ जनामा कोरोना संक्रमण

 शनिबार, साउन २८ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया सबै