९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

आजको मौसम : यी प्रदेशमा  भारी वर्षा सम्भावना 

 आइतवार, साउन २९ २०७९  

काठमाडौँ। देशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया सबै