zoom login online free fractal zoom download download quiz for zoom zoom msi download is ggd test pcr zoom technologies download zoominfo extension edge
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

 सोमवार, साउन ३० २०७९  

काठमाडौँ । सत्तासीन नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख-उपप्रमुखदेखि जिसस प्रमुख-उपप्रमुखलाई काठमाडौँमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो ।

प्रतिक्रिया सबै