३ असार २०८१, आईतवार Sunday 16 June, 2024

नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको सन्देश संसद्‌मा (पूर्णपाठ)

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ ।

राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।

जसमा राष्ट्रपति भण्डारीले ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन् ।


यस्तो छ राष्ट्रपतिको सन्देशको पूर्णपाठ

 

प्रतिक्रिया सबै