२४ असार २०८१, आईतवार Sunday 7 July, 2024

कर्मचारी, प्रहरीदेखि शिक्षकसम्म नयाँ तलबमान लागू, कसको तलब कति ?

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरे अनुसार मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो ।

यो तलबमानसँगै मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ । यस्तै प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ नै पुगेको छ ।

प्रहरी महानिरिक्षकको तलब भने २ ग्रेड सहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

यस्तो छ तलबको सूची

प्रतिक्रिया सबै