download zoom to laptop zoom in browser no download download zoom on desktop windows 10 zoom join meeting using meeting id - zoom join meeting using meeting id zoom update download for pc zoom meeting login join meeting online free download - zoom meeting login join meeting online free download
११ आश्विन २०७९, मंगलवार Tuesday 27 September, 2022

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि कारवाही प्रक्रिया सुरु हुने

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौँ। प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि बल्ल कारवाही प्रक्रिया अघि बढ्ने भएको छ ।

महाभियोग सिफारिस समितिको बैठक बुधबार साढे ११ बजेका लागि डाकिएको छ ।

बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका एजेन्डा रहेको बताइएको छ ।

प्रतिक्रिया सबै