१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

नागरिकता विधेयक प्रतिनिधिसभामा प्रस्तुत (लाईभ)

 बिहिबार, भदौ २ २०७९  

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले सोध विधेयक प्रस्तुत गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत विधेयक निर्णयार्थ प्रस्तुत गर्दा छलफलका लागि स्वीकृत भएको छ ।

उक्त विधेयकमाथि प्रतिनिधिसभामा अहिले छलफल जारी छ । राष्ट्रपतिले सन्देश सहित फिर्ता पठाएको विधेयकमाथि संसदीय समितिमा छलफल गर्न माग गरेको छ ।

लाईभ

प्रतिक्रिया सबै