९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

एलिजा ‘डग्गी डान्स’ले भाइरल !

 आइतवार, भदौ ५ २०७९  

काठमाडौं । नायिका तथा मोडल एलिजा गौतम सोसल मिडियामा अहिले भाइरल बनेकी छन् ।

एलिजाले क्यानडामा तीजको रमझममा रमाउँदै गर्दा गरेको डान्सको ‘एक स्टेप’ले सामाजिक सञ्जालमा अहिले भाइरल बनेको हो ।

‘डग्गी स्टाइल’मा उनले गरेको नृत्य सामाजिक संजालमा भाइरल मात्र भएको छैन अधिकांश प्रयोगकर्ताले ‘यो कस्तो डान्स हो ?’ भनेर प्रश्न पनि गरेका छन् ।

कतिपयले त चर्चित पत्रकार ऋषि धमलाको नाम समेत लिँदै ‘धमलाजी यो कुन प्रकारको डान्स हो ? जनता जान्न चाहन्छन् !’  भनेर पनि सोधेका छन् ।

 

@alizagautamofficial0 #alizagautam #fypシ #fyp #foryoupage #foryourpages #torontolife #torontotiktok #nepaliviral #nepaliviraltiktok #nepalimuser #rishidhamala #@Rishi Dhamala ♬ original sound – ICONX FAMILY

प्रतिक्रिया सबै