१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

ब्राजिल र कोरियाका लागि नेपाली राजदूतले दिए शफथ

 आइतवार, भदौ ५ २०७९  

काठमाडौं । विभिन्‍न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् ।

ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्‍योति प्‍याकुरेल (भण्डारी)ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।

शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु उपस्थित थिए ।

प्रतिक्रिया सबै