६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

निर्वाचन आयोगलाई एमालेको ३७ बुँदे सुझाव (विज्ञप्ति)

 सोमवार, भदौ ६ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचन आयोगलाई ३७ बुँदे सुझाव दिएको छ । सोमबार आयोगले निर्वाचन आचारसंहितबारे दलहरुसँग छलफल गरेको थियो ।

छलफलमा एमालेका तर्फबाट सहभागी नेता निरज आचार्यले ३७ बुँदे सुझाव पेश गरिएको जानकारी दिए । एमालेले निर्वाचन खर्च घटाउनुपर्ने लगायतका विषय सुझावमा समेटेको छ ।

 

प्रतिक्रिया सबै