९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

उच्चस्तरीय तलव सुविधा आयोग गठन, यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

 मङ्लबार, भदौ ७ २०७९  

काठमाडौं । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौडयालको संयोजकत्वमा उक्त आयोग गठन गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको आर्थिक अवस्था र खर्च बहन गर्न सक्ने क्षमता समेतको आधारमा उनीहरूको न्यूनतम तलव, भत्ता, पारिश्रमिक र सुविधा पुनरावलोकन गरी सरकारलाई सिफारिस गर्न पूर्वमुख्यसचिव पौड्यालको नेतृत्वमा सो उच्चस्तरीय आयोग गठन गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको जानकारी दिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकले योसहित विभिन्न १६ निर्णय गरेको छ ।

यी हुन् निर्णयहरू

प्रतिक्रिया सबै