३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ महानगरले खाली गरायो

 शुक्रबार, भदौ १० २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

 

 

प्रतिक्रिया सबै