zoom old version download for pc download zoom on my computer download zoom installer msi zoom meeting app download for windows 10 64 bit zoom 64 bit windows download pwa zoom download zoominfo pricing list why wont zoom download
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

कर्णाली प्रदेश सरकारमा आज माओवादीका दुई मन्त्रीको शपथ

 सोमवार, भदौ १३ २०७९  

काठमाडौँ । कर्णाली प्रदेशमा माओ‌वादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै छन् ।

रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने भएका हुन् ।

शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री बनिसकेका हुनेछन् ।

माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए।

प्रतिक्रिया सबै