१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

प्रहरी महानिरीक्षक सिंह र सशस्त्र महानिरीक्षक अर्याल आज अमेरिका जाँदै

 सोमवार, भदौ १३ २०७९  

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल आज अमेरिका जाँदैछन् ।

इन्टर पोल बैठकमा भाग लिन महानिरीक्षक सिंह र अर्याल अमेरिका जान लागेका हुन् ।

सम्मेलनमा आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यसनी सम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया सबै