zoom join meeting id number password - zoom join meeting id number password downoad zoom app zoom app directions zoom installation free - zoom installation free mic not working on zoom windows 11 zoom technologies mcse material free download
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

 मङ्लबार, भदौ १४ २०७९  

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परिक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक गर्नेतरी तयारी गरिएको भएपनि आजै हुन्छ वा हुँदैन भन्ने विषयमा यकिन नभइसकेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् ।

आजै दिउँसो अपरान्ह ३ बजेका लागि बोर्डको बैठक बोलाइएको उनले बताए । यसपटक सबै विषयको परीक्षाफल एकैसाथ प्रकाशित गर्ने तयारी रहेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया सबै