१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

नेपाल राष्ट्र बैंकमा ४३ कर्मचारीका लागि दरखास्त आह्वान (सुचना)

 शुक्रबार, भदौ १७ २०७९  

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।

बैंकलाई सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सु.प्र) १ जना र सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २४ जना आवश्यक परेको हो ।

आज भदौ १७ आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया सबै