८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

पहिरोका कारण बुटवल-पाल्पा सडक अवरुद्ध

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।

ठूलो ढुंगोसहित खसेको पहिरो हटाइ सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।

 

प्रतिक्रिया सबै