९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

प्रधानमन्त्रीसँग भारतीय सेना प्रमुखको भेटवार्ता

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाप्रमुख मनोज पाँडेले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

मंगलबार अपरान्ह भारतीय सेना प्रमुख पाँडेले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

आइतबार नेपाल आएका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी थिइन् ।

प्रतिक्रिया सबै