३० असार २०८१, शनिबार Saturday 13 July, 2024

असोज १ बाट दसैंको अग्रिम टिकट बुकिङ

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । यो बर्षको बडा दसैँको लागि असोज १ गतेबाट अग्रिम टिकट खुल्ने भएको छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच छलफलपछि असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुल्ने भएको हो ।

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले असोज १ देखि दसैँको लागि बुकिङ शुरु हुने बताए ।

काठमाडौंबाट दसैँको समयमा लाखौं यात्रु उत्पत्यका बाहिर जाने गरेका छन् । असोज १९ गते बडादशैँ रहेको छ । असोज १० गते घटस्थापना रहेको छ ।

प्रतिक्रिया सबै