९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

वसन्तपुरमा कुमारीको सामूहिक पूजा

 बिहिबार, भदौ २३ २०७९  

काठमाडौं । वसन्तपुरमा इन्द्र जात्राको अवसरमा कुमारीको पूजा गरिएको छ । तलेजु भवानी मन्दिर अगाडी आज सामुहिक कुमारी पूजा गरिएको हो ।

महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो ।

इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने बिश्वास गर्ने गरिन्छ ।

 

 

 

 

प्रतिक्रिया सबै