९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

राष्ट्रिय सभा बैठक सर्‍यो

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ । आज १ बजेका लागि बोलाइएको बैठक सरेको हो ।

अब भदौ २९ गते बुधबार बिहान १०ः५९ मा बैठक बस्नेछ ।

विशेष कारणवश आजको बैठक स्थगित गर्नुपरेको राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले बताए ।

प्रतिक्रिया सबै