६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

यी हुन् एमालेले सर्वसम्मत छानेका ५२ क्षेत्रको ५२ उम्मेदवार

 सोमवार, भदौ २७ २०७९  

काठमाडौं । नेकपा एमालेले ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभाका १६५ सिटमध्ये झन्डै एक तिहाइ क्षेत्रमा एमालेका उम्मेदवार सर्वसम्मत भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल सर्वसम्मत सिफारिस भएका छन् ।

महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा पनि सर्वसम्मत रूपमा सिफारिसमा परेका हुन् ।

हालसम्म सर्वसम्मत सिफारिस क्षेत्र र नेता

प्रदेश न. १
१. केपी शर्मा ओली – झापा ५
२. रविन कोइराला – झापा १
३. वसन्तकुमार नेम्वाङ – पाँचथर
४. महेश बस्नेत – इलाम १
५. सुवास नेम्वाङ – इलाम २
६. ऋषिकेश पोखरेल – मोरङ २
७. भानुभक्त ढकाल – मोरङ ३
८. विनोद ढकाल – मोरङ ४
९. योगी मण्डल – मोरङ ५
१०. जयकुमार राई – सुनसरी १
११. भगवती चौधरी – सुनसरी ३
१२. एलपी साँवा लिम्बु – झापा ४
१३. मानवीर राई – सोलुखुम्बु

मधेस प्रदेश
१. जुलीकुमारी महतो – धनुषा ३
२. रघुवीर महासेठ – धनुषा ४
३. अजय गुप्ता – रौतहट १
४. प्रभु साह – रौतहट ३
५. बलवीर चौधरी – बारा २
६. देवनारायण चौधरी – बारा ४
७. लिलानाथ श्रेष्ठ – सिराहा
८. राजकुमार गुप्ता – पर्सा ३

बागमती प्रदेश
१. गोकुल बाँस्कोटा – काभ्रे २
२. नवराज सिलवाल – ललितपुर १
३. प्रेम महर्जन – ललितपुर २
४. मणिराम फुयाल – काठमाडौं २
५. कृष्ण राई – काठमाडौं ३
६. डा. राजन भट्टराई – काठमाडौं ४
७. ईश्वर पोखरेल – काठमाडौं ५
८. राजेश शाक्य – काठमाडौं ८
९. रामप्रसाद न्यौपाने – चितवन ३
१०. महेश बस्नेत – भक्तपुर २

गण्डकी प्रदेश
१. एकबहादुर राना – तनहुँ १
२. तिलक महत – नवलपुर २
३. हरिकृष्ण श्रेष्ठ – म्याग्दी

लुम्बिनी प्रदेश
१. छविलाल विश्वकर्मा – रुपन्देही १
२. विष्णु पौडेल – रुपन्देही २
३. खिमलाल भट्टराई – रुपन्देही ५
४. ठाकुर गैरे – पाल्पा २
५. प्रदीप ज्ञवाली – गुल्मी १
६. शंकर पोखरेल – दाङ २
७. टोपबहादुर रायमाझी – अर्घाखाँची
८. सूर्य थापा – प्यूठान

कर्णाली प्रदेश
१. नागिन्द्र शाही – कालीकोट
२. दल रावल – हुम्ला

सुदूरपश्चिम प्रदेश
१. लेखराज भट्ट – कैलाली ४
२. नारदमुनि राना – कैलाली ५
३. डा. भीम रावल – अछाम १
४. यज्ञ बोगटी – अछाम २
५. दामोदर भण्डारी – बैतडी
६. गणेशसिंह ठगुन्ना – दार्चुला
७. पठानसिंह बोहोरा – डडेलधुरा

प्रतिक्रिया सबै