६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

गायीका तृतीय गुरुङको ‘सालैजो’ सार्वजनिक

 मङ्लबार, भदौ २८ २०७९  

काठमाडौं । गायीका तृतीय गुरुङको सालैजो ‘चौबन्दी चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायीका गुरुङको अफिसियल युट्युव च्यानल तृतीया गुरुङ मार्फत म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो ।

देव पुनको शब्द र संगीत रहेको गीतमा गायीका गुरुङलाई ‘नेपाल आईडल सिजन फोर’ का विजेता भूपेन्द्र थापा मगरले साथ दिएका छन् । म्युजिक भिडियोको निर्देशन पनि गीतकार तथा संगीतकार देवले गरेका छन् ।

म्युजिक भिडियोमा मिनुज रानामगर, पिया गुरुङ, विक्रम लामा र मल्लिका गुरुङको अभिनय छ । गीतमा सिता राईको कोरियोग्राफी,सुजन कोइरालाको सम्पादन रहेको छ ।

भिडियो 

प्रतिक्रिया सबै