www.zoom.org download one hour one life zoom mod download zoom meeting login join meeting online - zoom meeting login join meeting online zoom installation failed error 10002 download zoom brown zoom in download zoom download for pc 64 bit zoom immersive download
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

स्वास्थ्य बीमा बोर्डद्धारा कर्मचारीका लागि दरखास्त आह्वान (सुचना)

 बिहिबार, भदौ ३० २०७९  

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया सबै