zoom 1 font free download alternative of zoom app for teaching download zoom for pc desktop zoom us app download free zoom download for windows 11 laptop - zoom download for windows 11 laptop
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

नयाँबानेश्वरमा चल्यो महानगरको डोजर

 शुक्रबार, भदौ ३१ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचनामा डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरपालिकाले यो महिनाभर नै अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ । यसअघि पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान बानेश्वरबाटै सुरू भएको थियो ।

प्रतिक्रिया सबै