zoom login online india zoom download in pc zoom installer full zoom.us app free download zoominfo login credentials installation failed error code 10003 zoom download zoom cloud meetings app for windows 10
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

 मङ्लबार, अशोज ४ २०७९  

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया सबै