why is zoom not working on my hp laptop future zoom music download zoom meeting download recording infinite zoom gif download zoome download why is my zoom meeting not showing up on my calendar zoom app privacy issues download zoom instructions
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

मधेस प्रदेशबाट कुस्तीमा १५ खेलाडी छनोट

 बुधबार, अशोज ५ २०७९  

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् ।

छनोट हुनेमा बाराबाट अमरेन्द्र यादव, अमरेशकुमार यादव, अर्जुनकुमार साह, मुक्तार आलम, बुनिलाल राउत र राज यादव छन् । त्यस्तै पर्साबाट मनोज यादव, लालबहादुर यादव, अवधेश यादव र राजेश यादव छनोट भएका छन् ।

यस्तै महिलातर्फ छनोट हुने पाँच खेलाडीमा बाराकी गीता यादव, पर्साकी मधु कुमारी, बाराकी प्रमिला, बाराकै किरण यादव र पर्साकी निलम कुमारी रहेकी छन् ।

प्रतिक्रिया सबै