zoom cloud download for pc zoom app download free pc chip download zoom client msi install zoom client download - install zoom client download zoom cloud meeting app free download for pc - zoom cloud meeting app free download for pc download zoom immersive view why is pcr test taking so long uk join zoom meeting with password and id
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

राष्ट्रपतिविरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन

 बिहिबार, अशोज ६ २०७९  

काठमाडौं । संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बुधबार उनीहरुले प्रदर्शन गरेका हुन् ।

सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् । संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतीले संविधानको उल्लंघन गरेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया सबै