zoom full download most recent version of zoom for pc - most recent version of zoom for pc app like zoom in india zoom meeting download for pc windows 8 zoom download for pc 2021
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मियाँ एमालेमा प्रवेश

 बिहिबार, अशोज ६ २०७९  

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ बाट स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनी यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए ।

प्रतिक्रिया सबै